नमस्ते मेरो हिमाल कार्की
हाल कार्यरत मलेशिया
जीवन को गोरेटो मा हरेक पाइला चाल्नु अनि उच्चाल्नु शङ्घष र एउटा चुनौतीपुर्ण हुन्छ तर पनि त्याही चुनौतीको पाहाड सङग सामना गर्दागर्दै आज समयले अर्कै मोड लियो सपनाका महल हरु हेर्दा हेर्दै बालुवा को महल जस्तै हावाले पनि उडाउन सक्छ भन्ने सुने को थिए आज बास्तबिकता हुदा आफैलाइ नै बिस्वाश लाग्दैन कसरी भन्नू कसरी सुनाउ यो पिडा मेरो मन को बोझ न त काहीँ बिसाउने चौतारी नै भयो न त सुनाउने कुनै शब्द नै सुनाउ पनि कस्लाइ यो दुनियाँ त यति स्वार्थी बन्यो मान्छेत झन कति स्वार्थी हुन्छन कति हुदा आफ्नो नहुदा सबै बिरानो भने झै आज तेस्तै नै भयो दुखैदुख को जीवन सङग सामना गर्दागर्दै आज झनै दुख बनाइ दियो दैबले पनि सबै सपना हरु पूरा त हुदैनन तर पनि दुख गर्दागर्दै पनि थोरै भएको खुशी पनि दैब लाई मन्जुरी भएन आज त्याही खुशी खोसेर लान खोज्दैछ आफ्नो दुख त आफ्नै ठाउमा राख्दा राख्दा राम्रो हुने हो तर पनि सबैलाई मेरो जस्तो दुख र पिडा कहिले पनि न होस भाग्यमानी लाई मात्रै हुन्छ सबै पूरा अभागीको सपनाहरू सधै अधुरा आधा जीवन प्रदेशको खाडिमा आधा जीवन गाउँ घरको झाडिमा यस्तै नै रैछ जीवन को यात्रामा हासो खुशी रोदन एउटा तितो यथार्थ बनेर बस्ने रैछ
हुन त यो भन्दा पहिले पनि मेरो बिगत को बारेमा लेखेको थिए जुन थियो बितेको पल तर अहिले को बेदना भने बर्तमान नै रहयो कसरी भुल्ने यस्ता दिन हरु अनि यो दुखको पल जुन पल मेरो पक्ष मा नै छैन कसरी भुलौ
कलम ले लेखौ एउटा पानामा सिमित हुन्छ रगत ले लेखौ थोपा थोपा प्रदेशिको गुलाम बन्दा सकिएछ मन मा राखौ गुम्सियर बस्ने रैछ तेसैले सबैको माझमा घुम्दै फिर्दै आए त्याही दुख बोकेर त्याही बेदना लिएर गल्ती भए माफी पाउ धन्यवाद
दैबले नि लुटेको मेरो खुशी
About Me
Powered by Blogger.
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्