२०७४/०६/१४ असोज
मलेशिया
बिगतका बर्ष झै यसपालि पनि घुमेर आयो रे दशै भन्छन गाउँ घरमा रमाइलो छ सबैका घर घर मा खसी काटि बसेका छन त कति का चुलो बलेका छैनन त कति नेपाली बुबा आमा श्रीमती छोराछोरी को मन मा खुशी भने देख्न पाइन्दैन ती कलिला छोराछोरी ले आफ्नो बाबा आउने बाटो कुरेर बसेका छन त ती श्रीमती आफ्नो श्रीमान को पर्खाइ मा छन भने बुबा आमा आफ्नो छोरा को यादमा त्यो आखाभरी टिलपिल आँसु बनाइ छोरा लाई नि कुरि बस्नु भएको छ भने साथी भाइ कतिले मेरो सम्झना गर्दैछन होला तर प्रदेशी हामी छोराछोरी लाई भने कुनै दशै छैन कुनै तिहार छैन कुनै रमाइलो अनि कुनै खुशी त्याही खुशी खोज्न प्रदेश जादा आज आफै दुखि भएछु पैसा को रुख मा पसेको छु कतिले रियाल टिप्नु हुदैछ भने कतिले दिराम अनि मैले पनि रिङ्गेट को रुख मा पसेको छु त्यो रुखले कहिले भुइँमा झार्छ अनि मनाउछु भन्ने बिचार मा छु छैन मन पनि दुखी बाहिर त हासेको छु छैन कुनै पिडा भित्र भित्रै दबाएको छु सबैले शुभकामना दिदैछन मैलेनि हासेर बधाई फिर्ता गर्दैछु तर कस्लाइ थाहा छ र यो हाम्रो दुख यो हाम्रो दुख सधै त्याही मरुभूमि को बगरमा रुमलिएको छु आमा म आउछु कुनै दशैमा फर्केर न दुखाउनु त्यो मन न भिजाउनु त्यो चोली न रुहाउनु आफै लाई दुख भएनी हासेर मान्नु सुख भएनी हास्नु हामी प्रदेशि को के नै छ र त्याही खुशी मा त हामी पनि रमाउछौ त्यो खुशिको पल नै हाम्रो लागि सहानुभूति र एउटा आनन्द महसुस गर्छौ अनि मन बुझाउछौ खाली निधार पनि टीका ले भरिएको सम्झन्छौ रहर त छ नि हामिलाइ पनि संगै बसेर रमाइलो गर्न हासेर बस्न सम्झेको छु त्यो लिङ्गे पिङ सम्झेको छु त्यो दुख को दिन अनि त्यो बालापन हातमा केरा बोकेर हिडेको दिन भुलेका छैनौ त्यो एउटा माहान पर्व दसैको दिन आजै हो सम्झेर बसेका छौ हामी दुई चार जना छैनौ आमा चालीस लाख नेपालिको निधार खाली छ आज म जस्तै सबै दुखी नै छन म जस्तै घरको यादमा नै छन मैले पनि यिनै साथीहरू लाई हेरेर आफ्नो मन बुझाएको छु तेसैले म खुशी छु बाहिर कहिले रुदिन दुखी पनि हुदिन तर पनि भित्री मन पोलेको छ आत्मा रोहेको छ अनि दुखित पनि धेरै छु भित्री मनको कुरा बाहिर ल्याउने प्रयास नै गरेको छैन तर पनि सकेको छैन आफैलाइ थाम्न आज को दिन तेसैले त मेरो दसै रियाल दिराम र रिङ्गेट मा छ आमा तेसैले
सबैलाइ बिजया दशमी को मंगलमय शुभकामना शुभकामना शुभकामना

उपरोक्त सम्बन्धमा
बिगत लामो समय देखि देश तथा बिदेश मा कार्की माहाशङ्घ साखा हरु तिब्रता का साथ अगाडी गैरहेको कुरा त सर्बबिदितै छ र आउदा दिन हरुमा पनि सबै को साथ र सहयोग को अपेक्षा राख्दछौ
आपत्ति र बिपत्ति को बेला ठाँउ ठाँउ मा सहयोग गर्दै आइ रहेका छौ र आउदा दिन हरु मा पनि गर्ने छौ भन्दै आउदै गरेको बिजया दसमिको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछु नव दुर्गा माता ले हामी सबै को कल्याण गरून् जन्मभुमि नेपाल मा हुनेले दुख लाई भुली परिवार का साथमा खुशी एक आपस मा बाड्दै मनाऔ साथै बिदेशी भुमी मा बस्ने हामी नेपाली दाजुभाइ दिदिबहिनी हरु ले पनि जे जस्तो हुन्छ दुख सुख तेसैमा रमाउदै परिवार को खुशी नै आफ्नो खुशी को आत्मसात गर्दै दसै तिहार मनाउन हार्दिक अनुरोध गर्दछौ
रास्ट्रिय कार्की माहाशङ्घ
मलेशिया साखा

मलेशिया 22/09/2017
नेपाल को पहिलो सो नि निकै दुखदायिक भएको छ कति नेपाली दाजुभाइ दिदिबहिनी हरु टिकट काटे तर सो भने हेर्न पाएनन अझै अर्को कुरा भन्ने हो भने नेपाल को हाल को जनसंख्या दुई करोड अठतहर लाख भएको देश मा साढे नौ करोड को भोट आयो त्याही माथी समयमा सुरु हुन नसकेको कार्यक्रम माथी आक्रोश पनि उतैकै पोखेका छन 

हिमाल कार्की
बिदेशिने नेपाली को मन को बोध बास्तबिकता र तितो यथार्थ
रहर हैन यो मेरो बाध्यता थियो धनी बाबू को सन्तान हैन म एउटा हलो जोतेर खाने किसान को छोरो परे सम्पन्न परिवार र धन दौलत थियो भने म किन जानू पर्थ्यो र प्रदेश किन हुनु पर्थ्यो र प्रदेशि को गुलाम रातो रगत लाई कालो बनाइ किन बगाउथे र पशिना को खोलो आधा पेट खाएर किन बस्थे होला र त्यो मरुभूमि मा किन मेरो लागि दसै तिहार पनि एउटा औशी को रात जस्तै अन्धकार बन्थ्यो होला र मेरा सपना किन चकनाचुर हुन्थे होला र दलाल ले नि खाने त्याही खाना थियो धनिले नि खाने त्याही चामल थियो अनि नेपाल सरकार ले नि खाने त्याही चामल थियो यति फरक होला तिमी ले खान्छौ महङ्गो चामल मैले खाए सहुलियत दरको चामल तिमीहरू ले त्याही पेट भर्यौ मैले नि त्याही पेट भरे तिमी ले लूटतन्त्र गरेर भर्यौ मैले दुख गरेर भरे फरक यति हो तिमिले अरु को पशिना चुसेर भरेउ मैले आफ्नो पसिना को कमाइ मेहनत गरेर भरे मलाइ गर्ब छ म हातपाखुरा बजाएर खान्छु तिमीहरू त्याही पसिन लुट्नु सम्म लुटेर खान्छौ मरे पछि के गर्छौ तिमी कुनै सुन को महल मा सजिने छैनौ तिमिलाइ कुनै सम्पत्ति ले छोपेर लाने छैनन तिमी लाई नि त्याही आगोले खरानी बनाइ बगाउछन अनि म दुख गरेर खाने लाई नि त्याही आगोले पोल्ने हो मलाइ नि त्याही खरानी बनाउछन मलाइ बाचुन्जेल कुनै लोभ छैन कुनै प्रलोभन मा पर्नु छ तिमी मलाइ आँखा तरेर हेर्छौ म तिमिलाइ भित्री मन ले हेर्ने छु तिमिले मलाइ खाते भन्छौ होला म तिमिलाइ एउटा मानिस भन्छु तिमी ठुलो महल मा बस म सानो झुपडी मा बस्छु तिमी पनि त्याही निन्द्रा पुर्याउनु हो म झुपडी मा सुतेर पनि आनन्द को निन्द्रा लिन्छु मिठो सपना देख्ने गर्छु तिमी न त चैन ले निदाउन पाउछौ नत राम्रो सङग खान मलाइ कुनै लोभ छैन किन कि तिमी भित्र लोभ छ तेसैले म दिन भरी सन्सार को सबै कुरा सङग मितेरी लगाउछु तिमी त्याही मितेरी को साइनो तोडन खोज्छौ कसरी भनौ तिमी भित्र पनि एउटा मानवीय ब्याबहार छ भनेर कसरी सोचौ म तिमी पनि एउटा मानव हौ भनेर भगवान भएको ठाँउ मा जान्छौ जुत्ता खोल्न आउदै आमा को छाती मा टेक्छौ ढाेग्न आउदैन अझै भन्छौ कि म एउटा धर्मप्रति आस्था राख्छु भनेर कहिले न सोच तिमी हरु कालो कोट लगाउदैमा सबै हुने भए सबै ले लाउथे होला तिमी जस्तै बन्न सबै ले आफ्नो धर्म छोडेर भाग्थे होला कमाउ धन मा लागेको भए अझै पनि हेर बास्तबिकता मा जिउने हरुलाइ सोध एक छाक खाने हरु लाई

२०५७ साल मा मैले भारी बोक्न गाइघाट बाट हुँदै हलेशी सम्म को यात्रा गर्नु पर्ने हुन्थ्यो दुख सङ्गै बितेका दिन हरु केही बर्ष पछि भने थोरै फरक परेको छ दुख त जीवन को साथि जस्तो लाग्थ्यो कहिले पनि दुख देखि पर भाग्न भने मलाइ आएन जस्तो अबस्थामा पनि म दुखको समना गर्न तत्पर हुने गर्थे तेति बेला देखि नै अरुको दुख देख्दा पनि आफ्नै जस्तो लाक्छ सकेको सहयोग गर्न मन लाक्छ कहिले काहीँ कुनै बेला सहयोग गर्न न सक्दा सधै मन मा कुरा खेल्छ सहयोग गर्न मन हुदाहुदै पनि कुनै कारण वस सकिन्न सबैको भाग्यमा नि काहा लेखेको हुदो रहेछ र भाबी ले पनि जति शङ्घश गर्दा पनि सफल हुन सकिन्दैन राम्रो शिक्षा पाउन सकिन्न राम्रो ठाँउ जान सकिन्न धन हुने को मन हुदैन मन हुने को धन भनै झै हुन्छ मेरो भने झन्डै उस्तै उस्तै भयो भगवान को साथ पाएको छु घर परिवार को सहयोग र जीवन भरी को माया पाए त्यसरी नै 2066 साल मा मलेशिया भन्ने ठाँउ पुगे समय त बित्दै गयो केही समय पछि स्वर का धै लोक गायक बिरही कार्की दाजु सङग सम्पर्कमा आउन सके उहाले भर्खरै खोल्नु भएको फुलमाया कार्की फाउन्डेसन को आजिबन सदस्य बन्ने मौका पाए थोरै सहयोग गर्ने ठाँउ पाए उहाले अति निम्न बर्ग भएका बालबालिका को लागि उच्च शिक्षा सम्म पढाई गराइ दिन बालबालिका छ्नौट गर्नु भयो र हाल मा चार जना बालबालिका ले शिक्षा लि रहेका
छन त्याही बच्चाको भबिस्य उहाले कोर्न खोज्नु हुदैछ भने हामिले थोरै साथ र सहयोग गर्दा अझै राम्रो हुन आउँछ भन्ने मेरो बिचार भयो सहयोग गरे सदस्यता पाए आज खुशी छु कहिले पनि सोचेको थिन मैले म पनि कुनै दिन सहयोग गर्न सक्छु जस्तो लागेको थिएन तर सके खुशी लागेको छ फेरि पनि यस्तै सहयोग गर्ने मौका पाइयोस् भगवान ले साथ दिउन सधै भरी बालबालिका को भबिस्य उज्ज्वल बनोस् फेरि पनि बिरही कार्की दाजु धन्यवाद भन्दै सहयोगी हुने हात लाई स्वागत गर्न चाहन्छु र सबै ले मिलेर थोरै भए पनि सहयोग गर्न न बिर्सौ दुख सुख त जीवन को साथि सम्झौ हुदा मात्रै आफ्नो हैन न हुदा पनि आफ्नै सम्झने गरौ भन्न चाह्न्छु

प्रदेशको भुमिमा सात बर्ष बसेर गएको जनवरी मा घर फर्केको थिए धेरै दसै तिहार टीका न लगाइ बितेको मेरो
जीवन यसरी नै फेरि प्रदेश तिर धकेलिन्छ भनेर आठ महिना घर मा बसेर दसैको मुख मा फेरि प्रदेशि बन्दा सारै मन दुखेको छ दुख्ने रैछ सानी नानी मेरो जीवन साथी अनि बुढा हुनु भएका आमा बाबा अनि अप्रेसन गरेर बेडमा रहेकी दिदी लाई छोडेर हिन्दा कति मन दुख्यो कति आँसु बगे भन्ने यो मन लाई मात्रै थाहा छ दुख त सधै नै हुन्छ दसै पनि सधै नि आउँछ तर सङगै
बसेर रमाउने भन्दा भन्दै आज यता छु म दुखेको छ आँसु बगेको छ